
सन्त- मार्ग
Santa Marga
by Maharaj Charan Singh
RSSB Tradition: The Masters
PaperbackNepali120 pages
In Stock
Edition: 4, 2007
ISBN: 9789386866943
RSSB Code: NP-024-0
यस पुस्तकमा सर्वोत्कृष्ट तरिकाबाट सन्तमतको परिचय दिइएको छ । यसमा महाराज चरन सिंहजीले सन्तहरूका शिक्षाका मूलभूत सिद्धान्तहरूमा गर्नुभएको सम्पूर्ण तथा स्पष्ट व्याख्या दिइएको छ । यस पुस्तकमा पूर्वीय र पश्चिमी सन्तहरूका रचनाहरूबाट लिइएका अनेक उद्धरणहरू समावेश गरिएका छन् र भनिएको छ यो आध्यात्मिक सत्य सारा संसारभरका लागि एउटै हो ।
This brief volume, is an excellent introduction to Sant Mat. It contains Maharaj Charan Singh's thorough and clear explanation of all the basic principles of the teaching of the Saints. Numerous quotations from the writings of both Eastern and Western mystics demonstrate the universality of these spiritual truths.
Please contact your nearest Satsang venue or the Kathmandu Center for more information or to obtain a copy of books.