इमानदारीको कमाइ

इमानदारीको कमाइ

Imandariko Kamai

by Dr. T. R. Shangari

RSSB Tradition: Other Authors

PaperbackNepali52 pages
In Stock
Edition: 3, 2008
ISBN: 9788182566491
RSSB Code: NP-141-0

जीवनमा इमान्दारी वा नैतिकता किन जरुरी छ भन्ने कुरा सम्झिनु प्रभु प्राप्तिको आध्यात्मिक मार्गमा एक महत्त्वपूर्ण पाइला हो । गहिरो चिन्तनको प्रेरणा दिने यस पुस्तकमा कर्म र फलका व्यापक नियमलाई सांसारिक र पारमार्थिक जीवनका सन्दर्भमा सम्झाइएको छ । पुस्तकमा त्यो अदृश्य जेलको वर्णन गरिएको छ जसमा हामी सबै कैद छौँ तथा कुन तरिकाबाट हामी यस कैदबाट आफ्नो ध्यानलाई भौतिक लक्ष्यबाट हटाएर पारमार्थिक लक्ष्यतर्फ केन्द्रित गरी छुटकारा पाउन सक्दछौँ भन्ने कुरा पनि बताइएको छ ।

Understanding why we should live an honest, moral life is an important step on the spiritual path to God realization. This thought provoking book presents the universal law of cause and effect in human and spiritual perspectives. It describes the invisible prison in which we all live and how we can transcend this condition by changing our orientation from material to spiritual goals.

Please contact your nearest Satsang venue or the Kathmandu Center for more information or to obtain a copy of books.