
अन्तरको आवाज
Antarko Aawaz
by Col. C. W. Sanders
RSSB Tradition: Other Authors
PaperbackNepali56 pages
In Stock
Edition: 4, 2017
ISBN: 9788184665543
RSSB Code: NP-144-0
यो संक्षिप्त पुस्तक सेनाका एक सैनिक अधिकारीद्वारा लेखिएको हो । यो पुस्तक उनले सेवाबाट अवकाश प्राप्त गरेपछि लेखेका हुन् । उनले सन्तमतको शिक्षाको मुख्य पक्षमाथि प्रकाश पारेका छन् । यसमा आध्यामिकता र अध्यात्म विद्यामा फरक तथा शाकाहारको महत्त्वकाबारेमा स्पष्ट पारेर सम्झाइएको छ।
A succinct pamphlet written by a former British military officer stationed in India prior to independence, this book illuminates the essentials of the Sant Mat teachings. Explanations are given concerning the difference between spirituality and spiritualism and the importance of vegetarianism.
Please contact your nearest Satsang venue or the Kathmandu Center for more information or to obtain a copy of books.